Skip to main content Skip to main navigation menu Skip to site footer

The Work of Disaster: Building Back Otherwise in Post-Earthquake Nepal

By Aidan Seale-Feldman

HTML EPUB PDF
Cite As:
Seale-Feldman, Aidan. 2020. “The Work of Disaster: Building Back Otherwise in Post-Earthquake Nepal.” Cultural Anthropology 35, no. 2: 237–263. https://doi.org/10.14506/ca35.2.07.

Abstract

What does a disaster generate? This article brings a critical phenomenological approach into conversation with theories of event to trace the emergence of a mental health crisis and its consequences in Nepal after the 2015 earthquakes. Following the disaster, people who received psychosocial counseling often presented chronic problems that had become visible through the frame of crisis and its ethical demands. At the same time, humanitarian agencies were aware of the logics of crisis and strategically used the disaster as an opportunity to increase mental health governance under the rubric of “building back better.” I demonstrate that these phenomena are linked consequences of the work of disaster, the destruction and creation of worlds set into motion by disaster and its management. I argue that a phenomenological approach to disaster helps us attend to the ways a priori frames of crisis and “the better” create and foreclose possibilities both for care and for building the world back otherwise.

सारांश

विपदले के उत्पादन गर्छ? २०१५ सालको भुकम्पले निम्त्याएको मानसिक स्वास्थको संकट र नेपालमा त्यसका परिणामको उद्भव यस लेखले घटनाक्रियाविज्ञान (फेनोमेनोलोजी) र घटना सिद्धान्तको संवादबाट चित्रित गर्छ । २०१५ को विपद पछि, जुन जीर्ण समस्याहरु मनोसामाजिक परामर्श पाउनेहरुमा देखा पर्यो, यी समस्याहरु संकटको धारणा र संकटको बेलाको नैतिक जिम्मेवारीको माध्यम बाट मात्र बाहिर देख्न आइपुग्यो । त्यस समयमा मानवीय निकायहरुले पनि रणनीतिक तरिकाले विपदलाई मानसिक स्वास्थ प्रशाशनलाई अझ सहज बनाउने अवसरको रुपमा लिए, झन् राम्रो पुननिर्माण (‘बिल्डिंग ब्याक बेट्टर’) को शीर्षक मुनि । यी घटनाक्रम सबै ‘विपदका काम’ सित जुडेका परिणामहरु हुन भनेर म यस लेखमा उल्लेख गर्छु, जहाँ विपद र विपदका व्यवस्थापनले नयाँ संसारहरुका बिनाश र सिर्जना दुबै भैरहेका छन् । संकट र ‘झन् राम्रो’ जस्ता पूर्वनिर्धारित अवधारणाहरूले कसरी हेरचाह र पुननिर्माणका सम्भावनाहरुलाई संगसंगै उत्पादन एवम सिमित गर्छन भनेर बुझ्न घटनाक्रियाविज्ञानको दृष्टिकोणले सहयोग गर्छ भन्ने मेरो तर्क यस लेखमा प्रस्तुत गरेकी छु ।

Keywords

disaster; crisis; care; critical phenomenology; biopolitics; global mental health; Nepal; विपद; संकट; हेरचाह; घटनाक्रियाविज्ञान; जीवराजनीति (बायोपोलिटिक्स); अन्तरास्ट्रिय मानसिक स्वास्थ; नेपाल